Trending News

प्रधानसेनापति र भारतीय रक्षामन्त्रीसँग भेटवार्ता

0 Shares

11 नवम्बर 2021

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नु भएको छ। बिहीवार प्रधानसेनापति शर्माले नयाँदिल्लीमा रहेको नेसनल डिफेन्स कलेजको भ्रमण गरेका नेपाली सेनाले जनाएको छ । सेनापति शर्मा २३ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । बिहीवार शर्माले कलेजबाट सन् २०१३ मा नेसनल डिफेन्स कोर्स गरेका थिए ।