Trending News

बलिउड स्टार शाहरुक खान शर्तसहित सुटिङमा फर्किए

0 Shares

मुम्बई, 16 नवम्बर 2021

चर्चित बलिउड स्टार शाहरुक खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परे पछि शाहरुक खानले आफ्ना आगामी सबै फिल्मको सुटिङ रोकेका थिए । अब शाहरुख खान फेरि सुटिङ सुरु गर्न लागेका छन्, यद्यपि यसका लागि उनले निर्देशकसामु एउटा विशेष शर्त राखेका छन् । शाहरुख खानले विदेशमा सुटिङ हुने आफ्नो फिल्मको शेड्युललाई थोरै भागमा राख्न माग गरेका छन् । यस्तो अवस्थामा उनी लगातार आफ्नो परिवारलाई भेट्न मुम्बई जान सक्नेछन् ।